बिहीबार सुनको भाउ

नेपाली बजारमा बिहीबार सुनको भाउ रु १००० ले बढेको छ ।बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको हो । बुधबार चाँदी … Continue reading बिहीबार सुनको भाउ